रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि जाहेरी

काठमाडाैँ / राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् । यस सहकारीको ३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५

माइतीघरमा सहकारी पीडित र प्रहरीबीच झडप (तस्वीरहरु)

काठमाडौँ /सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ताको रकम लुटिएको भन्दै उनीहरुले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले आफुहरुसंग यसअघि गरेको सहमति कार्यान्वयन गर्न समेत माग गरेका छन् । सहकारी पीडितहरुको

भारतीय सेना प्रमुख द्विवेदी नेपालमा

काठमाडौँ / भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी बुधबार नेपाल आएका हुन् । नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपतिले नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम छ

विचार

सबै

मनोरञ्जन

सबै