एमाले सचिवालय निर्णय : राहत कोषमा ५० लाख जम्मा गर्ने

0 Shares

काठमाडौँ /  नेकपा एमालेले बाढी पहिरो प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज ९मंगलबार० बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पँक्तिलाई खटाईएको र यो क्रमलाई निरन्तरता दिने निर्णय भएको पनि पोखरेलले जनाए ।

 

सम्बन्धित समाचार

सबै