कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

0 Shares

कास्की/ कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रकाअनुसार अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

 

 

सम्बन्धित समाचार

सबै