राष्ट्रपतिसँग अष्ट्रेलियन राजदूतको बिदाई भेट

0 Shares

काठमाडौँ – नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलेसिटी जेन भोल्कले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाई भेट गरेकी छन् । सोमबार राजदूत भोल्कले राष्ट्रपति पौडेलसँग बिदाई भेट गरेकी हुन् ।

भेटका क्रममा राष्ट्रपति पौडेल र राजदूत भोल्कबिच नेपाल र अष्ट्रलियाबिच रहि आएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिएका छन् ।

 

 

सम्बन्धित समाचार

सबै