0
Shares
काठमाडौं – ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका ३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेर सवारी आवागमन अवरुद्ध भएको छ ।
झन्डै ३ मि जति भासिएको ललितपुर प्रहरीले बताएको छ ।सडक भाँसिदा सडक अवरुद्ध भएको छ ।
अहिले त्यहाँ सडक डाइर्भसन गरिएको छ ।