उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

0 Shares

काठमाडौं – उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।
उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।

उनको निधनको शोकमा उच्च अदालतले पाटनको सबै कामकारबाही बिहीबार बन्द गरेको छ ।

 

 

 

सम्बन्धित समाचार

सबै